FAQs Complain Problems

पाँचखपन नगरपालिका क्षेत्रभित्र बसोबस गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्बसी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रम सम्पन्न ।

पाँचखपन नगरपालिका क्षेत्रभित्र बसोबस गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्बसी तथा अव्यवस्थित बसोबासीहरुलाई पूर्व निर्धारित कार्यक्रम अनुसार मिति २०८०/०८/०४ गते जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रम सम्पन्न ।

वितरण गरिएको विवरणः

१. सफल दर्जी-कित्ता नं. १९४९

२. चित्र बहादुर दर्जी-कित्ता नं. १९६४

३. गणेश बहादुर दर्जी-कित्ता नं. १९६६

४. मान बहादुर दर्जी-कित्ता नं. १९६९

५. कर्ण बहादुर बयलकोटी-कित्ता नं. १९५९

६. तुलाराम भुजेल-कित्ता नं. १९५२

७. नन्द कुमारी दर्जी-कित्ता नं. १९४५

८. भिम बहादुर दर्जी-कित्ता नं. १९५६

९. बल बहादुर दर्जी-कित्ता नं. १९५५

१०. सन्तोष लिम्बू-कित्ता नं. १९६८

११. थर्क बहादुर राई-कित्ता नं. १९४७

१२. विर बहादुर राई-कित्ता नं. १९५४

१३. नन्द कुमार राई-कित्ता नं. १९६०

१४. डिल्लि बहादुर लिम्बू-कित्ता नं. १९६३

१५. जनक सुवेदी-कित्ता नं. १९४४

१६. तिल बहादुर राना मगर-कित्ता नं. १९६२

१७. कमला तामाङ-कित्ता नं. १९६५

१८. दिल कुमार तामाङ-कित्ता नं. १९५३

१९. लातमु तामाङ-कित्ता नं. १९५७

२०. काजी तामाङ-कित्ता नं. १९४८

२१. शान्तिमाया तामाङ-कित्ता नं. १९५०

२२. वुद्धिमान तामाङ-कित्ता नं. १९५१

२३. कृष्ण बहादुर तामाङ-कित्ता नं. १९४६

२४. देवी बहादुर राई-कित्ता नं. १९६१

२५. भिम बहादुर कार्की-कित्ता नं. १९५८

२६. गणेश कार्की-कित्ता नं. १९६७

आर्थिक वर्ष: